देखापढी विजिनेश न्यूज कोरोना बीमाको १२ अर्ब ३२ करोड दावी सरकारले भुक्तानी गर्ने भएको छ। यातायात तथा व्यापार अभिवृद्धिमा खर्च गर्नेगरी विश्व बैंकको३५ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारले निर्णय गरेको छ। काठमाडौं महानगरपालिकाले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरिसक्न सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ। नाकामा रोकिएका सामान छुटाउन नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लि चान्शुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्