देखापढी विजिनेश न्यूज काठमाडौं। विश्वका १९३ देशको मानव विकास सूचकांकमा नेपाल १४३ औं स्थानमा परेको छ। नेपालमै पहिलोपटक हुन लागेको नाडा विद्युतीय सवारी एक्स्पोको अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ। भदौं अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप साढे ७ अर्ब रुपैयाँले बढेको छ। वैदेशिक रोजगारीमा गएकाले आईपीओमा १० प्रतिशत आरक्षण पाउने भएका छन्। सृजनशील लघुवित्तको आईपीओ बाँडफाँट गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्