देखापढी विजिनेश न्यूज काठमाडौं। सहकारी संस्थाहरुलाई सरकारले आयकारमा छुट छुट दिएकोक छ। घरजग्गाको कारोबार गर्दा लाइसेन्स अनिवार्य गर्नुपर्ने विधेयक संसदबाट पारित भएको छ। श्रृजनशील लघुवित्तको आईपीओ भदौ २७ गते बाँडफाँट गरिने भएको छ। नियम अनुसार काम नभएको भन्दै संसदीय समितिले काठमाडौं–निजगढ दु्रतमार्ग आयोजनाका जिम्मेवार पदाधिकारीहरुलाई कारवाही गर्न सरकारलाई नर्देशन दिएको छ। कच्चा सामग्रीमा लाग्दै आएको कर हटाउन फर्निचर व्यवासयीहरुले माग गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्