देखापढी विजिनेश न्यूज काठमाडौं। पछिल्ला १४ वर्षमा ८४ खर्ब ६६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। सरकारले हेजिङ नियमावली ल्याएको छ। अमेरिका, रुस र इन्डोनेसियासँग हवाई सम्झौता गर्न सरकारले तयारी थालेको छ। भारतले कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै चामलमा २० प्रतिशत कर बढाएको छ। ढुवानी व्यवसायीको आन्दोलनले गौतमबुद्धसहित तीन विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्