देखापढी विजिनेश न्यूज सरकारले रुग्ण अवस्थाका सात उद्योग यसै वर्षदेखि सञ्चालन गर्ने तयारी गरेको छ। दसैँतिहारका लागि नयाँ नोट बजारमा पठाइए पनि सर्वसाधारणले भदौ २९ गतेदेखि मात्रै साट्न पाउनेछन्। पाँच महिनामा ७५७ निर्यातजन्य उद्योगलाई नगद प्रोत्साहन दिइएको छ। पूर्वाधारमा लगानी बढाए अर्थतन्त्र लयमा फर्काउन सकिने नेपाल पूर्वाधार सम्मेलनमा सहभागी अर्थविद्हरुले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्