देखापढी विजिनेश न्यूज काठमाडौं। नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति साढे अठार हजारको दरले भदौं २९ गतेदेखि नयाँ नोट साटही गर्ने भएको छ। बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन तथा सब स्टेसनको उद्घाटन सम्पन्न भएको छ। एनआईबिएल एस क्यापिटलले पायो विशिष्टीकृत लगानी कोष स्थापनाको अनुमति प्राप्त गरेको छ। आइतबारदेखि मनकामना केबलकार पुनः सञ्चालन हुने भएको छ। यती एयरलाइन्सले ७० सीट क्षमताको नयाँ विमान थप गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्