देखापढी विजिनेश न्यूज भ्रष्टाचार, राजस्व छली, हुन्डीजस्ता वित्तीय अपराध न्यूनीकरण गर्न सरकार असफल हुँदा सम्पत्ति शुद्धीकरण निवारणमा ‘ग्रे लिस्ट’मा पर्ने जोखिम बढेको छ। सरकारले आयात नगर्ने भनेका वस्तुको एलसी नखोल्न वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दियो। इन्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठायो।पूजा इन्टरनेशनलल फक्सवागन गाडी बिक्रीमा दसैँतिहार लक्षित अफर ल्याएको छ। राधी विद्युतले असोज ५ गतेदेखि हकप्रद सेयर बिक्री गर्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्