देखापढी विजिनेश न्यूज काठमाडौं। मंगलबारदेखि रत्नपार्कमा तीनवटा सवारी चार्ज गर्न मिल्ने विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याइयोएको छ। भदौ प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले २६ गतेदेखि बैंकबाट नयाँ नोट साट्न सकिने छ। चालु आर्थिक वर्ष भित्र नेपालले साढे १२ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात गरेको छ। गाडी, मोटरसाइकल, मोबाइल र मदिरा असोज २८ गतेसम्म सम्म आयात गर्न सरकारले प्रतिबन्ध लागएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्