देखापढी विजिनेश न्यूज काठमाडौं। विद्युत प्रसारण लाइनका लागि भारतसहित त्रिपक्षीय सम्झौतामा पहल गर्न नेपाल र बंगलादेश तयार भएका छन्। तीन जीवन र चार निर्जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स दिने बीमा समितिले निर्णय गरेको छ। चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनका लागि नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरीबीच सम्झौता भएको छ। दसैँ–तिहार सुपथ मूल्य पसल भदौ अन्तिमदेखि खुल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्