देखापढी विजिनेश न्यूज तीन महिनाभित्र वित्तीय रिपोर्ट सार्वजनिक गर्न सहकारीहरुलाई सहकारी विभागले निर्देशन दिएको छ। प्रसारणलाइन प्रयोगका लागि भारतलाई मनाउने नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकले निर्णय गरेको छ। रेल सञ्चालनका लागि अर्थ मन्त्रालयले असहयोग गरेको रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जनकुमार झाले गुनासो गरे। लाभांशको विशेष प्रस्ताव पारित गर्न पुनर्बीमा कम्पनीले भदौ ३० गते साधारणसभा बोलायो। तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बन्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्