देखापढी विजिनेश न्यूज सडक निर्माणमा लापरबाही गर्ने १० निर्माण कम्पनी सरकारले कालोसूचिमा परेका छन्। अवलोकन भ्रमणपछि सुनकोसी तेस्रो आयोजनामा लगानी गर्न बंगालादेश इच्छुक भएको छ। अनियमित नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार व्यापारी कारबाहीमा परेका छन्। ८५ इन्चसम्मको सामसङ टिभी बनाउन कोरियाली कम्पनी सामसाङ र गोल्छा अर्गनाइजेसनले नवलपरासीमा उद्योग स्थापना गर्दैछन्। कुमारी बैंकले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्