देखापढी विजिनेश न्यूज काठमाडौं। शर्त पूरा नगरेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई दिन लागेको दोस्रो किस्ता कर्जा रोक्यो। विपन्न वर्ग कर्जाअन्तर्गत १० लाखसम्मको कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षा गर्नेगरी सनराइज बैंकसँग सम्झौता भएको छ। हिमालयन बैंकले साढे दुई अर्बको सात वर्षे ऋणपत्र निष्कासन गर्दैछ। धौलागिरि लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्