देखापढी विजिनेश न्यूज काठमाडौं। शुन्य लागतमा स्वास्थ्य क्षेत्रका जनशक्ति लैजान नेपाल र बेलायतबिच श्रम समझदारीमा हस्ताक्षर भएको छ। हेलो नेपालले अनुमतिपत्र खारेज नगर्न गरेको अपिल सरकारले अस्वीकार गरेको छ। आईपीओ भर्दा बैंकहरुले आस्बा शुल्क ५ रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरिँदैछ। इन्भेष्टमेन्ट बैंकको सहयोगमा पशुपतिको पुननिर्मित संग्रहालय र महास्नान भवन पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्