देखापढी विजिनेश न्यूज काठमाडौं। योजना तथा बजेटबाहिरका कार्यक्रम नगर्न तीनै तहका सरकारलाई निर्वाचन आयोगले निर्देशन दिएको छ। चालु आर्थिक वर्षको साउन महिनामा मात्रै झण्डै दुई अर्ब रुपैयाँको बिजुली भारत निर्यात गरिएको छ। बीमा क्षेत्रमा हुने वित्तीय ठगी रोक्न बीमा समितिले प्रहरीसँग सहकार्य गर्ने भएको छ। राष्ट्र बैंकले १२ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्