देखापढी विजिनेश न्यूज काठमाडौं।अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। पश्चिम सेती र सेती–६ जलविद्युतबाट सरकारले एक खर्ब ६७ अर्ब रोयल्टी र कर पाउनेछ। इन्धनको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध संसदीय समितिमा उजुरी परेको छ। कोरोना संक्रमण बढेपछि चीनले नाका बन्द गर्दा अर्बौं रुपैयाँका सामान केरुङमै रोकिए । सूर्य नेपालले एक वर्षमै साढे ९ अर्ब खुद नाफा कमायो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्