देखापढी विजिनेश न्यूज भारतले नेपाललाई पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९४ पैसा र डिजेल ४ रुपैयाँ ८४ पैसा घटाएर नयाँ मूल्यसूची पठाएको छ। विदेशबाट अब नेपालीहरुले दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स पठाउन पाउने भएका छन्। सामाजिका सुरक्षा कोषले बुधबारदेखि विषेश सापटी सेवा सुरु गर्ने भएको छ। इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषामा रुपान्तरण गर्नको लागि थप ७७ करोड बढी खर्च लाग्ने ठेकेदार कम्पनीले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्