देखापढी विजिनेश न्यूज काठमाडौं। नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक धेरै नाफा कमाउने सरकारी कम्पनी भएका छन्। स्थानीय तहले ऋणपत्र जारी गरेर आन्तरिक ऋण उठाउन पाउने व्यवस्था गर्न लागिएको छ। एक वर्षमा ५ अर्बको विद्युतीय गाडी भित्रियो। एनएमबी र सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बाट ६ अर्ब ऋण लगानी लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्