देखापढी विजिनेश न्यूज काठमाडौं।सांसद्मा पेश भएको चार वर्षपछि बीमा विधेयक पारित भयो। विश्व बैंकबाट १७ अर्ब र जापान सरकारबाट २ अर्ब बढी ऋण नेपालले स्वीकार गर्ने भएको छ।बिक्री, डिजाइन र सुरक्षामा टाटा नेक्सनको एसयूभी एक नम्बरमा पुग्यो। खल्ती एपबाटै सिनेमाको टिकट किन्न सकिनेछ। रैराङलाई गाभेपछि रिडी हाइड्रोको सेयर नेप्सेमा सूचिकृत भयो।मुक्तिनाथ बैंकका ग्राहकले हिमाल र भिभान्ता डेन्टलमा छुट पाउने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्