देखापढी विजिनेश न्यूज काठमाडौं। नेपाल चेम्वर अफ कमर्सले राष्ट बैंकको १५ प्रतिशतसम्म ब्याजदर बढाउने नीतिले गर्दा ऋणी मर्कामा परेको बताएको छ। ढुवानी भाडा नबढाएमा पेट्रोलियम ढुवानी व्यवसायीले भदौ २ गतेदेखि ढुवानी रोक्ने चेतावनी दिएका छन्। नाडाले नेपालमा पहिलो पटक असोज ६ गतेदेखि ९ गतेसम्म भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको छ। एक वर्षभित्र पौने चार अर्बको विदेशी रक्सी नेपालमा आयात भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्