देखापढी विजिनेश न्यूज काठमाडौं। नेपाल राष्ट्र बैंकले साढे ६ अर्बको ट्रेजरी बिल आफैँले किनेको छ। नेपाल टेलिकमको तीन करोड कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ।एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय भदौ १ गतेसम्म थप गरिएको छ। चार महिनाभित्र दुई बीमा कम्पनीले एकीकृत कारोबार थाल्दा १५ कम्पनी मर्जरको प्रक्रियामा छन्।ग्लोबल आईएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबिच छुट सम्झौतामा हस्ताक्षर गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्