देखापढी विजिनेश न्यूज काठमाडौं। अर्थमन्त्रालयले बजेटमा भएको भन्दा फरक तलबमान सार्वजनिक गरेपछि समान अनुपातमा तलब बढाउनको लागि माग गर्दै कर्मचारीहरुले विरोध गरेका छन्। नेपाल आयल निगमले अव्यवस्थित तरिकाले मट्टीतेल बेच्ने विक्रेताहरुको को प्रमाणपत्र खारेज गर्ने नचेतावनी दिएको छ। सानिमा बैंकले उच्च माध्यमिक तहमा अध्ययन गर्नको लागि काठमाडौं उपत्यकाबाहिरका प्रत्येक शाखाबाट दुई जना विद्यार्थिलाई ५० हजार रुपैयाँ छत्रवृत्ति दिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्