देखापढी विजिनेश न्यूज काठमाडौं। एनएमबी बैंकसँगको सहकार्यमा देखापढीले ‘विजिनेश क्लिनिक’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।वर्षायाममा ७५ प्रतिशत बिजुली उत्पादन गर्न डिजाइन मापदण्ड संसोधन गरिँदैछ। चेक बाउन्स गर्नेलाई बैंकिङ कसुर मानी प्रहरीले पक्राउ गर्न सक्नेछ।१३ करोड बढी नाफा कमाएको ज्योति लाईफ इन्स्योरेन्सले जगेडा कोष बलियो बनाउन यो वर्ष लाभांश नबाँड्ने भएको छ। रन शुजले २६ वटा डिजाइनको नयाँ मोडलका जुत्ताचप्पल बजारमा ल्याएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्