नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने काठमाडौं। भारतबाट मूल्य घटेर आएपनि आफूलाई अझैपनि घाटा भइरहेको बताउँदै नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने बताएको छ। नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको चार करोडको सीमा औपचारिक रुपमै खारेज गरेको छ भने एउटै बैंकले १२ करोडसम्म लगानी गर्न सक्ने भएका छन्। डजिटल कनेक्ट सहितको केबलकार बनाउको लागि साउन २३ गतेदेखि मनकामना केबलकारको सेवा रोकिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्