देखापढी विजिनेश न्यूज भारतले नेपालको लागि डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल १६ रुपैयाँ ८० पैसा घटाएको छ। राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र एनआईसी एसिया बैंकले आईपीओ भर्दा सिआस्वा शुल्क नलिने भएका छन्। अभियान लघुवित्तले साउन १८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ। रुपन्देहीमा बनिरहेको केबलकार माघदेखि सञ्चालनमा आउने भएको छ। नेपालबाट ८ करोडको अगरबत्ति निर्यात गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्