देखापढी विजिनेश न्यूज नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्न नयाँ प्लेटफर्म सञ्चालनमा ल्याउने भएको छ। ५ वर्षमा नौ लाख मेट्रिक टन रासायनिक मल किन्न सरकारले भारतसँग जिटुजी सम्झौता गरेको छ। महालक्ष्मी बैंक र नेशनल लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्न आवेदन मागेका छन्। एक वर्षमा १५ लाख ११ हजार प्रयोगकर्ता थपिँदा हितग्राही खाता (डिम्याट) प्रयोगकर्ताको संख्या ५३ लाख पुग्यो
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्