देखापढी विजिनेस न्यूज काठमाडौं। नयाँ मौद्रिक नीतिले अर्थतन्त्र सुधार गर्न चुनौतिपूर्ण रहेको बैंक तथा वित्तिय संस्था परिसंघ नेपालले बताएको छ। सरकारी कर्मचारीले आफ्नो सम्पत्ति विवरण भदौसम्म पेश गर्न राष्ट्रिय सतर्कता केन्द्रल पत्राचार गरेको छ। निजामति कर्मचारीलाई छात्रवृत्तिका लागि जापानले दियो ३५ करोड अनुदान दिएकोक छ। ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकका सामग्री उत्पादन, बिक्री र आयातमा रोक लगाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्