देखापढी विजिनेश न्यूज नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेसँगे मूल्य वृद्धिदर १२ प्रतिशत पुग्ने प्रक्षेपण समेत गरेको छ । बागमतीमा सार्वजनिक यातायातको भाडादर बढेसँगै गाडी चढ्ने वित्तिकै २० रुपैयाँ बुझाउनु पर्ने भएको छ। सेयर बजारमा लगाइएको ४÷१२ को मार्जिन नीति सशोधन गरिएको छ। सेयर बजार परिसूचक नेप्से २७ दशमलव २६ अंकले घट्दा १ अर्ब ४४ करोड बराबरको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्