देखापढी विजिनेश न्यूज संसदबाट जष्ठनागरिक विधेयक पास भएसँगै आमाबाबुको हेरचाह नगरे सन्तानको सम्पत्ति खोसिने भएको छ। नगद अनुदान पाएपछि श्री स्टिलले भारतमा नेपालमा नै पहिलोपटक स्टिल निर्यात गरेको छ। विदेश घुम्न जाँदा नेपाली नागरिकले विमानस्थलबाट २०० अमेरिकी डलर मात्र साट्न पाउने भएका छन्। सेयर बजार परिसूचक नेप्से ४ दशमलव ८९ अंकले बढ्यो। नेपालको पासपोर्ट सबैभन्दा कमजोर मध्येको सातौं स्थानमा परेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्