देखापढी विजिनेश न्यूज काठमाडौं।नेपालको पुँजीगत खर्च ५७ प्रतिशत मात्रै भएको छ।नेपालमा ३८ हजारभन्दा बढी पर्ने मोबाइल आयात गर्न प्रतिबन्ध लगाइयो। विदेशबाट नेपाल आउने यात्रुले एकवर्षमा ४८० केजी सुन ल्याएका छन्।नेपाल टेलिकमले तीन प्रतिशत महसुल दर घटायो।इण्डियन आयल कर्पोरेसनलाई तिर्न पैसा अपुग भएपछि सरकारले सात अर्ब ऋण दिने भएको छ।हिमालयन एभरेष्ट इन्स्योरेन्सले आजदेखि एकीकृत कारोबार सुरु गरेसँगै मर्जर हुने पहिलो बीमा कम्पनी बनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्