देखापढी विजिनेश न्यूज काठमाडौं।अर्थसचिवविरुद्ध आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। नागरिक लगानी कोषमा नयाँ सहभागीले ८ प्रतिशत व्याज पाउने भएका छन्। प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सबिच मर्जर सम्झौता भयो। नेपाललाई विश्व बैंकले १२ अर्ब ८१ करोड ऋण स्वीकृत गरेको छ। विद्युतीय गाडीमा भन्सार र अन्तशुल्कमा छुट दिने सरकारले निर्णय गरेको छ। साउन पहिलो हप्ताभित्रै मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकले थालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्