देखापढी विजिनेश न्यूज काठमाडौं।सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबिच मर्जर सम्झौता भएको छ। महाराजगञ्जको एनसेल सेन्टर महिला कर्मचारीले सञ्चालन गर्ने भएका छन्। वृद्ध उमेर समूहको जनसंख्या बढेकाले सामाजिक सुरक्षा भत्ताबारे पुनःविचार गर्न विज्ञहरुले सुझाव दिएका छन्। सेयर बजार परिसूचक नेप्से १४ दशमलव ७१ अंकले बढ्यो। आइएलटिएस परीक्षा शुल्क इसेवाबाट तिर्न सकिने भएको छ। प्रविधि र उच्चस्तरीय कार्यसम्पादनका लागि ग्लोबल आइएमई बैंकलाई बेलायतमा सम्मान गरियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्