चितवनमा डेंगी संक्रमितको संख्या दुई हजार नाघ्यो काठमाडौं।नेपाली कांग्रेसले आज निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै छ।महोत्तरीमा आज पनि निषेधाज्ञा जारी रहने भएको छ।चितवनमा डेंगी संक्रमितको संख्या दुई हजार नाघेको छ।अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु र दुईजना घाइते भएका छन्।छठ पर्व नजिकिएसँगै बजारमा माटाका भाँडाको व्यापार बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्