आफ्ना दिदीभाइ नहुनेले बालगोपालेश्वरमा मन्दिरमा लगाए भाइटीका काठमाडौं। दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाएका छन्। कञ्चनजङ्घा क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल बढेको छ। टि-२० विश्वकपमा बंगलादेशले दक्षिण अफ्रिकालाई १ सय ४ रनले हराएको छ। अफ्रिकी शरणार्थीको सहयोगका लागि राष्ट्रसंघले आग्रह गरे्को छ। मकवानपुरमा भीरबाट लडेर २ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्