आज भाइटीका, उत्तम साइत ११:३७ बजे काठमाडौं। आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको छ। बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ। आज मात्रै खुल्ने बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड देखिएको छ। पाल्पामा ढाकाको व्यापार फस्टाएको छ। आज हल्का वर्षाको सम्भावना रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्