समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली प्रकाशन काठमाडौं। निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गरेको छ। दैलेखमा लिङ्गे पिङबाट लडेर १८ वर्षीय युवकको मृत्यु भएको छ। टि -२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डमाथि आयरल्याण्डले ऐतिहासिक जित निकालेको छ। हेटौंडामा बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु मृत्यु भएको छ। उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुग्न सकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्