बसन्तपुरमा नेपाल संवत् ११४३ को उत्सव मनाइँदै काठमाडौं। बसन्तपुरमा नेपाल संवत् ११४३ को उत्सव मनाइँदै छ। निर्वाचन आयोगले समानुपातिकतर्फ बन्दसूचीबाट हटाइएका ५५० जनाको नामावली सार्वजनिक गरेको छ। यो वर्षको तिहारमा धरानमा मात्रै दुई करोड मूल्य बराबरको फूल कारोबार भएको छ। बंगलादेशमा सितरंग आँधीका कारण २४ जनाको मृत्यु भएको छ। भीरबाट लडेर रोल्पामा एक युवकको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्