नेपाल संवत् ११४३ सुरु, आजै म्हस् पूजा गरिंदै नेपाल संवत् ११४३ लाई आज बिहान सूर्योदयसँगै स्वागत गरिएको छ। बङ्गलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ। दैलेखमा डोजरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। युभेन्टस च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ। बुटवलका पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्