दिउँसो ४ः५२ देखि ५ः२४ बजेसम्म सूर्य ग्रहण लाग्ने काठमाडौं। आज दिउँसो ४ः५२ देखि ५ः२४ सम्म सूर्य ग्रहण लाग्नेछ। निर्वाचनको लागि १ करोड ८७ लाख ५० हजार मतपत्रको छपाई सम्पन्न गरिएको छ। आज यमपञ्चकको चौथो दिन गाईपूजा गरिदैछ। लक्ष्मीपूजामा १३०५ मेगावाट बिजुली खपत भएको छ। सिद्धार्थ बैंकको नाफा ४७ प्रतिशतले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्