सरकारी स्रोत साधनको प्रयोगमा कडाइ गर्न निर्वाचन आयोगको निर्देशन काठमाडौं। सरकारी स्रोत साधनको प्रयोगमा कडाइ गर्न नर्वाचन आयोगको निर्देशन दिएको छ। साउन र भदौमा १९.८ प्रतिशतले रेमिट्यान्समा वृद्धि भएको छ। जनकपुरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। सुर्खेतमा साझा ७ बजेपछि देउसी भैलो खेल्न नपाइने निर्णय गरिएको छ। उपत्यकामा घरजग्गा किनबेच ६४ प्रतिशतले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्