नेपाल टेलिकमले ग्रुप एसएमएसको सेवा सुरु गर्दै काठमाडौं। नेपाल टेलिकमले ग्रुप एसएमएसको सेवा सुरु गर्ने भएको छ। चितवनमा भारतीय माछा बिक्रीमा प्रतिबन्ध लगाइएको छ। विज एयरले अक्टुबर ३० देखि कुवेत उडान सुरु गर्ने भएको छ। नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आइएमएफले प्रक्षेपण गरेको छ। एनआईसी एशियाले ३ महिनामा पौने दुई अर्ब नाफा कमाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्