टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्डसलाई ९ रनले हरायो काठमाडौं। टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्डसलाई ९ रनले पराजित गरेको छ। काठमाडौंमा विभिन्न स्थानमा जुवातास खेल्ने ६२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार महासंघले सदस्य शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। प्रभु बैंकको नाफा ११ प्रतिशतले वृद्धि भएको छ। माछापुच्छ्र«े बैंकको नाफा २० प्रतिशतले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्