नेपालमा पनि भेटियो कोरोनाको सबभेरियन्ट ‘एक्सबीबी’ काठमाडौं। नेपालमा पनि कोरोनाको सबभेरियन्ट ‘एक्सबीबी’ भेटिएको छ। चाँडबाडलाई भड्किलो र खर्चिलो नबनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छन्। तिहारमा गुण्डुका किसानले तीन करोडको फूलमाला बिक्री गरेका छन्। पाल्पामा जुवा, तास र कौडा खेल्न प्रतिबन्ध लगाइएको छ। नबिल बैंकको नाफा ४१ प्रतिशतले वृद्धि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्