प्याराग्लाइडिङ उडानमा लगाइएको प्रतिबन्ध आजदेखि हटाइयो काठमाडौं। प्याराग्लाइडिङ उडानमा लगाइएको प्रतिबन्ध आजदेखि हटाइएको छ। माओवादीले तिहारपछि मात्र चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। नेपाली काँग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। ७२ वर्षीय चाङ योसियाले चीनको सैनिक नेतृत्वको जिम्मेवारी पाएका छन्। टी–२० विश्वकपमा श्रीलंकासँग आयरल्याण्ड ९ विकेटले पराजित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्