चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा सी जिनपिङ पुनः चयन काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा सी जिनपिङ पुनः चयन भएका छन्। कात्तिक ११ देखि २२ गतेसम्म विरगञ्जमा चलचित्र महोत्सव हुँदैछ। गठबन्धनले जिते टिकट नपाउनेलाई अवसर दिइने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। पर्वतको कुश्मा नगरपालिकाले एसइईमा ए प्लस ल्याउनेलाई मासिक भत्ता दिने भएको छ। मधेश प्रदेश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा जनकपुर पुगेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्