चुनावमा सेतो रङको पृष्ठभूमि भएको मतपत्र हुने काठमाडौं।आगामी चुनावमा सेतो रङको पृष्ठभूमि भएको मतपत्र हुने भएको छ।कर्णालीका करिब ३०० मतदानस्थल अतिसंवेदनशील घोषित भएका छन्।दक्षिण कोरियाले अर्क वर्ष १ लाख १० हजार कामदार लैजाने बताएको छ।मौसममा सुधार आएसँगै पुनहिलमा पर्यटक बढ्न थालेका छन्।बेलायतमा नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया शुरु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्