विराटनगर महानगरले घर बहाल कर आफैं उठाउने काठमाडौं।विराटनगर महानगरपालिकाले घर बहाल कर आफैं उठाउने घोषणा गरेको छ।बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।सुर्खेतमा देउसीभैलो बेलुका ७ बजेसम्म मात्रै खेल्न पाइने भएको छ।चुनावी सुरक्षाबारे मानवअधिकार आयोगले समेत चासो देखाएको छ।भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्