आजदेखि घरघरमा यमपञ्चक अर्थात तिहार सुरु हुँदै काठमाडौं।आजदेखि घरघरमा यमपञ्चक अर्थात तिहार सुरु हुँदै छ।उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन रहेको छ।सत्ता गठबन्धनका शीर्षनेताहरु आज जनकपुर जाँदै छन्।काठमाडौंमा राति नौ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने भएको छ।विश्वकप फुटबलको प्रसारण हिमालय टीभीबाट हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्