सत्ता गठबन्धनको प्रदेशस्तरीय प्रशिक्षण बुटवलमा हुँदै काठमाडौं।सत्ता गठबन्धनले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण गर्दैछ,कार्यक्रमलाई सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्।निर्वाचनमा नेपाल–भारत सीमा ७२ घण्टा सिल गरिने भएको छ।बाराही हाइड्रोको आइपीओ आजबाट बिक्री खुला गरिएको छ।नेपाल आयल निगमले स्थायी कर्मचारीको दरखास्त आह्वान गरेको छ।पाल्पामा भुस्याहा कुकुरको टोकाइबाट एकैदिन २८ जना घाइते भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्