कमेडियन अपूर्व क्षितिज २ लाख ५० हजार धरौटीमा रिहा काठमाडौं।जसपाका बागी उम्मेदवार पार्टीबाट निष्काशित भएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वतीय सङ्ग्रहालयको अवलोकन गरेका छन्।तिहारमा भारतबाट आयात हुने फूलमा सरकारले प्रतिबन्ध लगाएको छ। कमेडियन अपूर्व क्षितिज २ लाख ५० हजार धरौटीमा रिहा भएका छन्।राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीले सर्वाधिक १७२ स्वर्ण जितेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्