माधव नेपाललाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन काठमाडौं।माधव नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।नेपालमा हालसम्म डेंगु संक्रमितको संख्या ४२ हजार नाघेको छ।निर्वाचनलाई आठ दिनमा आयोगले डेढ करोड बढी मतपत्र छाप्ने काम सम्पन्न गरेको छ।इन्डोनेसियाले बालबालिकाको मृत्यु हुन थालेसँगै सिरप औषधिमा प्रतिबन्ध लगाएको छ।दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने घोषणा भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्